वि.सं. 2075 मा बाबुको उमेर उसको छोराको उमेरको 6 गुणा थियो र वि.सं. 2080 मा तिनीहरूको उमेरको सङ्ख्यात्मक गुणनफल 350 थियो । In 2075 B.S. the age of a…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
वि.सं. 2075 मा बाबुको उमेर उसको छोराको उमेरको 6 गुणा थियो र वि.सं. 2080 मा तिनीहरूको उमेरको सङ्ख्यात्मक गुणनफल 350 थियो ।
In 2075 B.S. the age of a father was 6 times the age of his son and in 2080 B.S. the numerical product of their ages was 350.
(a) वर्ग समीकरणलाई परिभाषित गर्नुहोस् ।
Define quadratic equation.
(b) दिइएको अवस्थाअनुसार एउटा वर्ग समीकरण बनाउनुहोस् ।
Make a quadratic equation according to the given condition.
(c) छोरा कुन सालमा जन्मेको थियो ? पत्ता लगाउनुहोस् ।
In which year the son was born? Find it.
