तलको तालिकामा 2000 g पिण्ड भएका तीनओटा भिन्न तरलको तापक्रम 20°C ले बढाउन आवश्यक तापको मात्रा देखाइएको छ : Heat energy required to heat 2000 g of…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
तलको तालिकामा 2000 g पिण्ड भएका तीनओटा भिन्न तरलको तापक्रम 20°C ले बढाउन आवश्यक तापको मात्रा देखाइएको छ :
Heat energy required to heat 2000 g of three different liquids by 20°C are shown in the table:
| पदार्थ (Substance) | तापशक्ति (Heat energy) |
|---|---|
| A | 1,68,000 J |
| B | 18,400 J |
| C | 15,400 J |
(a) गाडीको इन्जिन चिस्याउनका लागि तालिकामा दिएका मध्ये कुन तरल उपयुक्त होला ? कारण लेख्नुहोस् ।
Which liquid among the ones given in the table is appropriate for cooling the hot engine of vehicles? Give reason.
(b) दिइएको तापक्रमको अवस्थामा 18,400 J तापशक्ति खर्च हुन पदार्थ 'C' को पिण्ड कति हुनुपर्छ ?
At the same condition of temperature what would be the mass of substance 'C' to consume 18,400 J?
