एउटा आयताकार खेतको लम्बाइ चौडाइको दोब्बर छ र खेतको क्षेत्रफल 200 वर्गमिटर छ । The length of rectangular field is twice of its breadth and its area is…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
एउटा आयताकार खेतको लम्बाइ चौडाइको दोब्बर छ र खेतको क्षेत्रफल 200 वर्गमिटर छ ।
The length of rectangular field is twice of its breadth and its area is 200 square meter.
(a) वर्ग समीकरणको स्तरीय रूप लेख्नुहोस् ।
Write the standard form of quadratic equation.
(b) उक्त आयताकार खेतको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् ।
Find the length and breadth of the rectangular field.
(c) उक्त आयताकार खेतमा 5 मि. × 4 मि. का वर्गीमा कति ओटा टुक्राहरू तयार गर्न सकिएला ? चित्रात्मक रूपमा समेत प्रस्तुत गर्नुहोस् ।
How many maximum numbers of pieces having the size 5m × 4m can be made in the field? Also present it in diagram.
