Logo

यहाँ 20 जना विद्यार्थीहरूको तौल तालिकामा प्रस्तुत गरिएको छ । The weight of 20 students is presented here in the table. तौल कि. ग्रा मा (Weight in kg)…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

यहाँ 20 जना विद्यार्थीहरूको तौल तालिकामा प्रस्तुत गरिएको छ ।

The weight of 20 students is presented here in the table.

तौल कि. ग्रा मा (Weight in kg) 40 – 50 50 – 60 60 – 70 70 – 80
विद्यार्थी सङ्ख्या (Number of students) 4 5 7 4

a) अविच्छिन्न श्रेणीमा मध्यक पत्ता लगाउने सूत्र \((\bar{X}) = \frac{\Sigma fm}{N}\) मा \(m\) ले के जनाउँछ ? लेख्नुहोस् ।

In a continuous series, what does \(m\) represent in the formula \((\bar{X}) = \frac{\Sigma fm}{N}\) to calculate mean? Write it.

b) दिइएको तथ्याङ्कको मध्यिका श्रेणी पत्ता लगाउनुहोस् ।

Find the median class of the given data.

c) दिइएको तथ्याङ्कबाट औसत तौल गणना गर्नुहोस् ।

Calculate the average weight from the given data.

d) के उक्त तथ्याङ्कको केन्द्रिय प्रवृतिका मापकहरूको श्रेणी एउटै छ ? पुष्टि गर्नुहोस ।

Is the class of measure of central tendencies of the given data same? Justify it.

Solution

Please login to view the answer.