Logo

एउटा समुदायमा बस्ने 20 जना मानिसहरूको उमेरसमूह तल तालिकामा दिइएको छ । The age group of 20 people in a community is given in the table below. उमेर…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

एउटा समुदायमा बस्ने 20 जना मानिसहरूको उमेरसमूह तल तालिकामा दिइएको छ ।

The age group of 20 people in a community is given in the table below.

उमेर वर्षमा (Age in years) 20 – 30 30 – 40 40 – 50 50 – 60 60 – 70 70 – 80
मानिसहरूको संख्या (Number of people) 2 4 4 6 3 1

a) अविच्छिन्न श्रेणीको तेस्रो चतुर्थांश पत्ता लगाउने सूत्र \(Q_3 = L + \frac{\frac{3N}{4} - c.f}{f} \times i\) मा संकेत \(i\) ले के जनाउँछ ? लेख्नुहोस् ।

What does the symbol '\(i\)' denote in the formula \(Q_3 = L + \frac{\frac{3N}{4} - c.f}{f} \times i\) to find the third quartile of a continuous series? Write it.

b) उक्त तथ्याइबाट तेस्रो चतुर्थांश पर्ने श्रेणी पत्ता लगाउनुहोस् ।

Find the class of third quartile from the given data.

c) तेस्रो चतुर्थांशको मान कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

What is the value of third quartile? Find it.

d) के दिएको तथ्याङ्कको मध्यका पर्ने श्रेणी र तेस्रो चतुर्थांश पर्ने श्रेणी समान छ ? कारण दिनुहोस् ।

Are the class of median and the class of third quartile of the given data same? Give reason.

Solution

Please login to view the answer.