दुई जना दाजु र भाइको हालको उमेरको योगफल 20 वर्ष छ । चार वर्ष अघि तिनीहरूको उमेरको संख्याको गुणनफल 48 थियो । The sum of present ages of two brothers…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
दुई जना दाजु र भाइको हालको उमेरको योगफल 20 वर्ष छ । चार वर्ष अघि तिनीहरूको उमेरको संख्याको गुणनफल 48 थियो ।
The sum of present ages of two brothers is 20 years. Four years ago, the product of their ages in numbers was 48.
a) वर्ग समीकरणलाई परिभाषित गर्नुहोस् ।
Define quadratic equation.
b) उक्त सम्बन्धबाट बन्ने वर्ग समीकरण पत्ता लगाउनुहोस् ।
Find the quadratic equation formed from the given statement.
c) यदि सम्भव छ भने तिनीहरूको हालको उमेर पत्ता लगाउनुहोस् । छैन भने कारण दिनुहोस् ।
If possible, find their present ages. If not, give reason.
