एउटा धरहराको टुप्पोबाट त्यसको ठिक अगाडि रहेको 20 मिटर अग्लो एउटा खम्बाको टुप्पो र फेदमा हेर्दा अवनती कोणहरू क्रमश: \( 30^\circ र 60^\circ \) पाइयो…
SEE Class 10 Optional Maths · 2082 · Solved Question with Answer
एउटा धरहराको टुप्पोबाट त्यसको ठिक अगाडि रहेको 20 मिटर अग्लो एउटा खम्बाको टुप्पो र फेदमा हेर्दा अवनती कोणहरू क्रमश: \( 30^\circ र 60^\circ \)पाइयो भने धरहराको उचाइ पत्ता लगाउनुहोस् ।
The angles of depression of the top and bottom of a pole 20 m high observed from the top of a tower are found to be \( 30^\circ and60^\circ \) respectively. Find the height of the tower.
