एउटा पर्खालको लम्बाइ, चौडाइ, उचाइ क्रमशः 20 मी., 30 से.मी. र 5 मी. छ । उक्त पर्खाल बनाउन 25 से.मी. × 12 से.मी. × 5 से.मी. आकारका इँटाहरू प्रयोग…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा पर्खालको लम्बाइ, चौडाइ, उचाइ क्रमशः 20 मी., 30 से.मी. र 5 मी. छ । उक्त पर्खाल बनाउन 25 से.मी. × 12 से.मी. × 5 से.मी. आकारका इँटाहरू प्रयोग गरिन्छ । साथै उक्त पर्खालको \(10\%\) भाग सिमेन्ट र बालुवाको जोनीले ओगट्छ ।
The length, breath and height of a wall are 20 m, 30 cm and 5 m respectively. The bricks of size 25 cm × 12 cm × 5 cm are used to construct the wall. Also \(10\%\) part of the wall is occupied by the joints of cement and sand.
(a) उक्त पर्खाल बनाउन कतिओटा इँटाहरू प्रयोग भएका छन् ? पत्ता लगाउनुहोस् ।
How many bricks are used to construct the wall? Find it.
(b) एक ट्रिपमा 2,000 इँटा ढुवानी गरिन्छ र सो वापत भाडा रु.600 लाग्छ । प्रति 1,000 इँटाको रु.13,500 को दरले उक्त पर्खाल बनाउन प्रयोग हुने इँटाको जम्मा लागत अनुमान गर्नुहोस् ।
2,000 bricks are loaded in a trip and the rent of it is Rs.600. Estimate the cost of bricks used to construct the wall at the rate of Rs.13,500 per 1,000 bricks.
