एउटा वर्गाकार आधार भएको पिरामिडको आधारको एउटा भुजाको लम्बाइ 20 से.मी. र छड्केको किनाराको लम्बाइ 26 से.मी. छन् । The length of a side of the base of a…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा वर्गाकार आधार भएको पिरामिडको आधारको एउटा भुजाको लम्बाइ 20 से.मी. र छड्केको किनाराको लम्बाइ 26 से.मी. छन् ।
The length of a side of the base of a square based pyramid is 20 cm, and the length of slant edge is 26 cm.
(a) वर्गाकार पिरामिडमा जम्मा कतिओटा सतहहरू हुन्छन्, लेख्नुहोस् ।
How many total surfaces are there in a square base pyramid? Write it.
(b) पिरामिडको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
Find the total surface area of the pyramid?
(c) पिरामिडको ठाडो उचाइ र छड्केको उचाइविच तुलना गर्नुहोस् ।
Compare between the vertical height and slant height of the pyramid.
