Logo

चित्रमा, समान आधार भएको एउटा सोली र एउटा अर्धगोला मिली एउटा ठोस वस्तु बनेको छ । जहाँ, ठोस वस्तुको पूरा उचाइ 20 से.मी. छ । अर्धगोलाको व्यास 14 से.मी.…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

चित्रमा, समान आधार भएको एउटा सोली र एउटा अर्धगोला मिली एउटा ठोस वस्तु बनेको छ । जहाँ, ठोस वस्तुको पूरा उचाइ 20 से.मी. छ । अर्धगोलाको व्यास 14 से.मी. छ ।

In the figure, a solid object is formed with the combination of a cone and a hemi-sphere having the same base. Where, the total height of the solid object is 20 cm. The diameter of the hemi sphere is 14 cm.

[Figure: Combined solid of cone and hemisphere with total height 20cm and hemisphere diameter 14cm]

(a) सोलीको आयतन पत्ता लगाउने सूत्र लेख्नुहोस् ।

Write the formula to find the volume of the cone.

(b) दिइएको ठोस वस्तुमा सोली भागको उचाइ पत्ता लगाउनुहोस् ।

Find the height of the conical part in the given solid object.

(c) दिइएको ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस् ।

Find the volume of the given solid object.

Solution

Please login to view the answer.