दुई अङ्कले बनेको सङ्ख्यामा अङ्कहरूको गुणनफल 20 छ र तिनीहरूबिचको फरक 1 छ । In a two digit number, the product of digits is 20 and their difference is…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
दुई अङ्कले बनेको सङ्ख्यामा अङ्कहरूको गुणनफल 20 छ र तिनीहरूबिचको फरक 1 छ ।
In a two digit number, the product of digits is 20 and their difference is 1.
(a) दुई अङ्कले बनेको सङ्ख्याको स्तरीय रूप लेख्नुहोस् ।
Write the standard form of a number of two digits.
(b) उक्त सङ्ख्या पत्ता लगाउनुहोस् ।
Find the number.
