कुनै गाउँको हालको जनसङ्ख्या 20,000 छ । उक्त गाउँमा वार्षिक \(2\%\) का दरले जनसङ्ख्या वृद्धि हुन्छ । The population of a village is 20,000. The…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
कुनै गाउँको हालको जनसङ्ख्या 20,000 छ । उक्त गाउँमा वार्षिक \(2\%\) का दरले जनसङ्ख्या वृद्धि हुन्छ ।
The population of a village is 20,000. The population increases by 2% annually in the village.
(a) यदि सुरुको जनसङ्ख्या P, जनसङ्ख्या वृद्धिदर R प्रतिवर्ष र T वर्षपछिको जनसङ्ख्या \(P_T\) भए, \(P_T\) पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
If the initial population is P, growth rate is R per annum and population after T years is \(P_T\) then write the formula to find \(P_T\).
(b) कति वर्षपछि सो गाउँको जनसङ्ख्या 20,808 पुग्छ ? पत्ता लगाउनुहोस् ।
After how many years the population of the village will be 20,808? Find it.
(c) यदि प्रति वर्ष \(3\%\) का दरले जनसङ्ख्या वृद्धि भएको भए 2 वर्षमा सो गाउँको जनसङ्ख्या कतिले बढ्छ ? पत्ता लगाउनुहोस् ।
If the population increases at the rate of 3% per annum, by what number will the population of the village be increased in 2 years? Find it.
