Logo

एक जना बस व्यवसायीले रु. 20,00,000 मा एउटा आरामदायी बस किनेर काठमाडौँ - पोखरा रुटमा चलाउँदा 3 वर्षमा रु.7,43,124 मात्र कमाए । प्रतिवर्ष 8% का दरले…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एक जना बस व्यवसायीले रु. 20,00,000 मा एउटा आरामदायी बस किनेर काठमाडौँ - पोखरा रुटमा चलाउँदा 3 वर्षमा रु.7,43,124 मात्र कमाए । प्रतिवर्ष 8% का दरले बसको मूल्यमा मिश्रह्रास भएछ ।
A bus owner bought a luxury bus for Rs.20,00,000 and used it in the Kathmandu - Pokhara route for 3 years. He earned Rs.7,43,124 only in 3 years. The price of the bus is depreciated at the rate of 8% per year.

(a) मिश्रह्रासलाई परिभाषित गर्नुहोस् ।
Define the compound depreciation.

(b) 3 वर्षपछि उक्त बसको बिक्री मूल्य कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What will be the selling price of the bus after 3 years? Find it.

(c) समग्र कारोबारमा बस व्यावसायीलाई कति प्रतिशत नाफा वा नोक्सान हुन्छ ? पत्ता लगाउनुहोस् ।
How much profit or loss percent will bus owner make in the total transaction? Find it.

Solution

Please login to view the answer.