सँगैको तालिकामा अल्कोहलको होमोलोगस शृङ्खला तालिका दिइएको छ । जहाँ क्र.स. 2 मा, वास्तविक यौगिकको सट्टा X लेखिएको छ । A homologous series of alcohol is…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
सँगैको तालिकामा अल्कोहलको होमोलोगस शृङ्खला तालिका दिइएको छ । जहाँ क्र.स. 2 मा, वास्तविक यौगिकको सट्टा X लेखिएको छ ।
A homologous series of alcohol is given in the table. In serial no. 2, 'X' is written instead of real compound.
| क्र.स. (SN) | होमोलोगस शृङ्खला (Homologous series) |
|---|---|
| 1. | CH₃OH |
| 2. | X |
| 3. | CH₃CH₂CH₂OH |
a. X को अणुसूत्र लेख्नुहोस् ।
Write the molecular formula of X.
b. X मा रहेको यौगिकबाट एउटा H र एउटा -OH छुटयाउँदा वन्ने यौगिकको संरचनासूत्र लेख्नुहोस् ।
Write the structural formula of the compound formed by the removal of one H and one -OH from the compound kept at X.
