एउटा मैनबत्तीलाई 2 cm केन्द्रीकरण दूरी भएको कन्पेक्स लेन्सको अप्टिकल केन्द्रबाट 8 cm पर राखिएको छ । उक्त लेन्सबाट बन्ने आकृतिको स्थान र प्रकृति…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
एउटा मैनबत्तीलाई 2 cm केन्द्रीकरण दूरी भएको कन्पेक्स लेन्सको अप्टिकल केन्द्रबाट 8 cm पर राखिएको छ । उक्त लेन्सबाट बन्ने आकृतिको स्थान र प्रकृति देखाउने रेखाचित्र बनाउनुहोस् र उक्त आकृतिको एउटा प्रकृति पनि लेख्नुहोस् ।
A candle is kept at a distance of 3 cm from a convex lens having focal length 2 cm. Draw the ray diagram to show the position, and state the nature of image formed by it.
