एक जना किसानले 2 वर्षका लागि एउटा सहकारीमा रु.50,000 वार्षिक चक्रिय व्याज \(8\%\) प्रति वर्षका दरले पाउने गरी जम्मा गरेछ । A farmer deposited Rs.…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
एक जना किसानले 2 वर्षका लागि एउटा सहकारीमा रु.50,000 वार्षिक चक्रिय व्याज \(8\%\) प्रति वर्षका दरले पाउने गरी जम्मा गरेछ ।
A farmer deposited Rs. 50,000 in a co-operative for 2 years to get the annual compound interest at the rate of \(8\%\) per annum.
(a) त्रैमासिक चक्रिय व्याजमा एक वर्षमा कति पटक व्याज गणना गरिन्छ ? लेख्नुहोस् ।
How many times the interest is calculated in the quarterly compound interest in one year? Write it.
(b) किसानले 2 वर्षको अन्त्यमा कति वार्षिक चक्रिय व्याज प्राप्त गर्दछ ? पत्ता लगाउनुहोस् ।
How much annual compound interest will the farmer receive at the end of 2 years? Find it.
(c) सोही रकमको उही व्याजदर र अवधिको अर्धवार्षिक चक्रिय व्याज वार्षिक चक्रिय व्याजभन्दा कतिले बढी हुन्छ ? पत्ता लगाउनुहोस् ।
By how much the semi-annual compound interest is more than the annual compound interest of the same sum at the same rate and for the same period of time? Find it.
