एउटा भोलामा उस्तै र उत्रै 2 वटा राता र 4 वटा सेता बलहरू छन् । दुइओटा बलहरू एकपछि अर्को गरी पुन: नराखीकन फिकिएका छन् । There are 2 red and 4 white…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा भोलामा उस्तै र उत्रै 2 वटा राता र 4 वटा सेता बलहरू छन् । दुइओटा बलहरू एकपछि अर्को गरी पुन: नराखीकन फिकिएका छन् ।
There are 2 red and 4 white balls of the same shape and size in a bag. Two balls are drawn randomly one after another without replacement.
a) अनाश्रित घटनाहरू भनेको के हो ? लेख्नुहोस् ।
What is the independent events? Write it.
b) सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्षचित्रमा देखाउनुहोस् ।
Show the probability of all the possible outcomes in a tree diagram.
c) दुवै वल रातो पर्ने सम्भाव्यता कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the probability of getting both red balls? Find it.
d) दुवै वल फरक रङका पर्ने सम्भाव्यता दुवै वल रातो रङका पर्ने सम्भाव्यता भन्दा कति कम वा बढी हुन्छ ? पत्ता लगाउनुहोस् ।
How much the probability of getting both balls of different color is less or more than the probability of getting both balls of red color? Find it.
