Logo

सँगैको तालिकामा एक किसिमको हाइड्रोकार्बनको होमोलोगस शृङ्खलाको एउटा उदाहरण दिइएको छ, जहाँ क्र.सं 2 र 3 मा क्रमश: वास्तविक यौगिकको सट्टा X र Y दिइएका…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

सँगैको तालिकामा एक किसिमको हाइड्रोकार्बनको होमोलोगस शृङ्खलाको एउटा उदाहरण दिइएको छ, जहाँ क्र.सं 2 र 3 मा क्रमश: वास्तविक यौगिकको सट्टा X र Y दिइएका छन् ।
A homologous series of a type of hydrocarbon is given in the table alongside. Where, X and Y are given in serial number 2 and 3 instead of the real compounds.

क्र.सं. (S.N.) होमोलोगस शृङ्खला (Homologous series)
1. \( \mathrm{CH_4} \)
2. X
3. Y
4. \( \mathrm{CH_3CH_2CH_2CH_3} \)

i. X मा रहेको एउटा हाइड्रोजन परमाणुलाई -OH ले विस्थापित गर्दा बन्ने यौगिकको अणु संरचना लेख्नुहोस् ।
Write molecular structure of the compound formed when one hydrogen atom of X is displaced by -OH.

ii. Y को अणुमा रहेका कुनै दुईओटा सँगैका कार्बनबाट एक एकओटा हाइड्रोजन परमाणु निकाल्दा बन्ने यौगिकको संरचनासूत्र लेख्नुहोस् ।
Write the structural formula of the compound formed by the removal of one hydrogen atom from two adjacent carbon atoms of Y.

Solution

Please login to view the answer.