एउटा भोलामा उस्तै र उत्रै 2 ओटा राता र 3 ओटा सेता बलहरू छन् । दुईओटा बलहरू एकपछि अर्को पुनः नराखी उक्त भोलाबाट फिकिएका छन् । In a bag, there are 2…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा भोलामा उस्तै र उत्रै 2 ओटा राता र 3 ओटा सेता बलहरू छन् । दुईओटा बलहरू एकपछि अर्को पुनः नराखी उक्त भोलाबाट फिकिएका छन् ।
In a bag, there are 2 red and 3 white balls having same shape and size. Two balls are drawn randomly one after another without replacement from the bag.
(a) अनाश्रित घटनामा सम्भाव्यताको गुणन सिद्धान्त लेख्नुहोस् ।
Write the multiplication law of probability in independent events.
(b) सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस् ।
Show the probability of all the possible outcomes in a tree diagram.
(c) दुवै बलहरू रातो आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
Find the probability of getting both balls are red.
(d) दुवै बलहरू एउटै रङका पर्ने र दुवै बलहरू फरक रङका पर्ने सम्भाव्यताबिच तुलना गर्नुहोस् ।
Compare the probability of getting both balls of same color and the different color.
