कुनै रकमको 2 वर्षको 20% प्रतिवर्ष व्याजदरले हुने वार्षिक चक्रीय ब्याज र त्यति नै दर र समयले हुने अर्धवार्षिक चक्रीय ब्याजको फरक रु. 482 छ । The…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
कुनै रकमको 2 वर्षको 20% प्रतिवर्ष व्याजदरले हुने वार्षिक चक्रीय ब्याज र त्यति नै दर र समयले हुने अर्धवार्षिक चक्रीय ब्याजको फरक रु. 482 छ ।
The difference between the yearly compound interest for 2 years and half yearly compound interest on a sum of money for the same time at the interest rate of 20% per annum is Rs 482.
a) समान व्याज दर र समय कायम गर्दा हुने कुनै रकमको वार्षिक चक्रीय ब्याज र अर्धवार्षिक चक्रीय ब्याजमा कुन बढी हुन्छ ? लेख्नुहोस् ।
Which is higher in yearly compound interest and half-yearly compound interest of an amount for keeping the same interest rate and time? Write it.
b) मूलधन पत्ता लगाउनुहोस् । (Find the principal.)
c) सो मूलधनको उही व्याजदरमा हुने 1 वर्षको त्रैमासिक चक्रीय ब्याज पत्ता लगाउनुहोस् ।
Find the quarterly compound interest of the same principal in 1 year at the same rate of interest.
