Logo

राजनले रामसँग 2 वर्षका लागि \(10\%\) साधारण व्याजको दरले रु.10,000 सापटी लिएछ र त्यतिनै वेला सो रकम समान समय र उही व्याज दरमा वार्षिक चक्रीय व्याजमा…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

राजनले रामसँग 2 वर्षका लागि \(10\%\) साधारण व्याजको दरले रु.10,000 सापटी लिएछ र त्यतिनै वेला सो रकम समान समय र उही व्याज दरमा वार्षिक चक्रीय व्याजमा श्यामलाई सापटी दिएछ ।

Rajan borrowed a loan of Rs.10,000 from Ram for 2 years at the rate of 10% simple interest. Immediately, Rajan lent the same sum for same time and same rate of interest compounded annually to Shyam.

(a) दिइएको सन्दर्भअनुसार, 2 वर्षको अन्त्यमा हुने साधारण व्याज र चक्रीय व्याज मध्ये कुन बढी हुन्छ ? लेख्नुहोस् ।

According to the given context, which interest is more among simple interest and compound interest for 2 years? Write it.

(b) राजनले उक्त कारोबारमा 2 वर्षमा कति फाइदा पाए ? पत्ता लगाउनुहोस् ।

How much profit did Rajan get during the transaction of 2 years? Find it.

(c) यदि राजनले उक्त रकम अर्धवार्षिक चक्रीय व्याजदरमा सापटी दिएको भए थप कति व्याज श्यामले दिनु पर्दथ्यो ? पत्ता लगाउनुहोस् ।

How much more interest should Shyam need to pay to Rajan if Rajan had lent the amount at semi-annual compound interest? Find it.

Solution

Please login to view the answer.