रमेशसँग ने.रु.2,07,345 थियो । उनी अमेरिकी डलर साट्न वैङ्क गएको दिन विनिमय दर निम्न अनुसार थियो । Ramesh had NRs. 2,07,345. When he went to bank the…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
रमेशसँग ने.रु.2,07,345 थियो । उनी अमेरिकी डलर साट्न वैङ्क गएको दिन विनिमय दर निम्न अनुसार थियो ।
Ramesh had NRs. 2,07,345. When he went to bank the exchange rate was as follows.
\$1 को खरिद दर = ने.रु.138.23 (Buying rate of \$ 1 = Rs. 138.23)
\$1 को बिक्रीदर = ने.रु.138.83 (Selling rate of \$1 = Rs. 138.83)
(a) रमेशले नेपाली रुपियासँग अमेरिकी डलर साट्दा कुन विनिमय दर प्रयोग गरिन्छ ? लेख्नुहोस् ।
Which exchange rate is used when Ramesh exchange American dollar with Nepali rupees? Write it.
(b) ने.रु. 2,07,345 बाट प्राप्त हुने अमेरिकी डलर पत्ता लगाउनुहोस् ।
Find the American dollar obtained from NRs. 2,07,345.
(c) नेपाली मुद्रामा कति प्रतिशत अवमूल्यन हुँदा 1 अमेरिकी डलरको बिक्री दर रु.140.2183 हुन्छ ? पत्ता लगाउनुहोस् ।
By what percent Nepali currency is devaluated when the selling rate of 1 US dollar is Rs. 140.2183? Find it.
