Logo

रमेशले बैङ्कवाट रु.2,00,000 प्रति वर्ष 7% का दरले वार्षिक चक्रीय व्याजमा ऋण लिएछन् । केही समयपछि साँवाँ र व्याज सहित रु. 2,28,980 बैङ्कमा बुभाएछन् ।…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

रमेशले बैङ्कवाट रु.2,00,000 प्रति वर्ष 7% का दरले वार्षिक चक्रीय व्याजमा ऋण लिएछन् । केही समयपछि साँवाँ र व्याज सहित रु. 2,28,980 बैङ्कमा बुभाएछन् ।

Ramesh borrowed the loan Rs.2,00,000 from the bank at annual compound interest rate of 7% per annum. After some time, he repaid Rs.2,28,980 including the principal and interest to the bank.

(a) रमेशले व्याजमात्र कति बुभाएछन् ? पत्ता लगाउनुहोस् ।

How much interest has Ramesh paid? Find it.

(b) रमेशले उक्त ऋण कति वर्षको लागि प्रयोग गरेछन् ? पत्ता लगाउनुहोस् ।

For how many years has Ramesh used the loan? Find it.

(c) यदि व्याजदर 1% ले घटायो भने रमेशले तिर्नुपर्ने मिश्रधन कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

If the interest rate is reduced by 1%, how much amount would be paid by Ramesh? Find it.

Solution

Please login to view the answer.