अनिलले रु.2,00,000 वार्षिक \(10\%\) चक्रीय व्याजदरले एउटा बैङ्कमा 2 वर्षको लागि जम्मा गरेछन् । Anil deposited Rs.2,00,000 in a Bank at the rate of…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
अनिलले रु.2,00,000 वार्षिक \(10\%\) चक्रीय व्याजदरले एउटा बैङ्कमा 2 वर्षको लागि जम्मा गरेछन् ।
Anil deposited Rs.2,00,000 in a Bank at the rate of 10% p.a. compound interest for 2 years.
(a) त्रैमासिक चक्रीय व्याज पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
Write the formula for finding quarterly compound interest.
(b) अनिलले 2 वर्षमा कति वार्षिक चक्रीय व्याज पाएछन् ? पत्ता लगाउनुहोस् ।
How much annual compound interest did Anil receive in 2 years? Find it.
(c) यदि बैङ्कले सोही व्याजदरमा वार्षिक चक्रिय व्याजको सट्टामा अर्धवार्षिक चक्रीय व्याज दिएको भए अनिलले कति बढी व्याज पाउने थिए ? पत्ता लगाउनुहोस् ।
If the bank provides the semiannual compound interest instead of the annual compound interest at the same rate of interest, how much more interest would be received by Anil? Find it.
