दिइएको ग्राफमा केही पदार्थ र तिनको 1kg पिण्डको विशिष्ट तापधारण क्षमता J/kg °C मा देखाइएको छ । यदि पदार्थ B को 1kg पिण्डमा तापक्रम 10 °C देखि 50 °C…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
दिइएको ग्राफमा केही पदार्थ र तिनको 1kg पिण्डको विशिष्ट तापधारण क्षमता J/kg °C मा देखाइएको छ । यदि पदार्थ B को 1kg पिण्डमा तापक्रम 10 °C देखि 50 °C सम्म पुऱ्याउन आवश्यक पर्ने तापशक्ति, पदार्थ C को 1kg पिण्डमा दिइयो भने त्यसको तापक्रममा हुने परिवर्तन हिसाब गर्नुहोस् ।
In the given graph, some substances and their specific heat capacities are shown in J/kg°C. Calculate the change in temperature of 1kg mass of substance C when heated by equal amount of heat required to raise the temperature of 1kg mass of substance B from 10 °C to 50 °C.
[Figure: Bar graph showing specific heat capacities of substances A, B, C, D with values 4200, 2200, 1300, 910 J/kg°C]
