Logo

कुनै एक दिनको एक पाउन्ड स्टर्लिङको खरिददर र बिक्रीदर क्रमशः ने.रु.196.32 र ने.रु.197.12 छन् । केही समयपछि नेपाली मुद्रा 2% ले अवमूल्यन भयो । In a…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

कुनै एक दिनको एक पाउन्ड स्टर्लिङको खरिददर र बिक्रीदर क्रमशः ने.रु.196.32 र ने.रु.197.12 छन् । केही समयपछि नेपाली मुद्रा 2% ले अवमूल्यन भयो ।

In a certain day, the buying and selling rate of one pound sterling are NRs.196.32 and NRs.197.12 respectively. After certain time Nepali currency was devaluated by 2%.

(a) मुद्रा विनिमयदर भनेको के हो, लेख्नुहोस् ।

What is exchange rate of currency? Write it.

(b) ने.रु.49,280 सँग कति पाउन्ड स्टर्लिङ साट्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।

How many pound sterling can be exchanged with NRs.49,280? Find it.

(c) अवमूल्यन पछि 500 पाउन्ड स्टर्लिङ सित कति नेपाली रुपैयाँ साट्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।

How much Nepalese rupees can be exchanged with 500 pound sterling after devaluation? Find it.

(d) अवमूल्यनपछिको खरिददर र बिक्रीदर तुलना गर्नुहोस् ।

Compare the buying rate and selling rate after devaluation.

Solution

Please login to view the answer.