एउटा आयताकार कक्षाकोठाको लम्बाइ, चौडाइ र उचाइ क्रमशः 18 फिट, 14 फिट र 10 फिट छन् । उक्त कक्षाकोठामा 6 फिट × 4 फिट नाप भएका दुईओटा भ्यालहरू र 6 फिट ×…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
एउटा आयताकार कक्षाकोठाको लम्बाइ, चौडाइ र उचाइ क्रमशः 18 फिट, 14 फिट र 10 फिट छन् । उक्त कक्षाकोठामा 6 फिट × 4 फिट नाप भएका दुईओटा भ्यालहरू र 6 फिट × 3 फिट का दुईओटा ढोकाहरू छन् ।
The length, breadth and height of a rectangular classroom are 18 ft, 14 ft and 10 ft respectively. In the classroom, there are two windows with size 6 ft × 4 ft and two doors with size 6 ft × 3 ft.
(a) ढोका र भ्याल बाहेक उक्त कक्षाकोठाको चार भित्ता र सिलिङ्गमा प्रति वर्गफिटको रु.40 का दरले रङ लगाउन कति खर्च लाग्छ ? पत्ता लगाउनुहोस् ।
How much does it cost to paint four walls and ceiling of the classroom excluding doors and windows at the rate of Rs. 40 per square feet? Find it.
(b) यदि एक जना पेन्टरले एक दिनमा जम्मा 202 वर्गफिटमा रङ लगाउँछ भने उक्त कक्षाकोठामा दुई जना पेन्टरलाई रङ लगाउन जम्मा कति दिन लाग्छ ? पत्ता लगाउनुहोस् ।
If a painter paints 202 square feet in a day, how many days will two painters take to paint the classroom? Find it.
