एउटा वर्गाकार आधार भएको पिरामिडको आयतन 1728 घन से.मि. र ठाडो उचाइ 9 से.मि. छन् । The volume of a square based pyramid is 1728 cu. cm and its vertical…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा वर्गाकार आधार भएको पिरामिडको आयतन 1728 घन से.मि. र ठाडो उचाइ 9 से.मि. छन् ।
The volume of a square based pyramid is 1728 cu. cm and its vertical height is 9 cm.
a) वर्गाकार आधार भएको पिरामिडको आयतन पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
Write the formula to find the volume of the square based pyramid.
b) उक्त पिरामिडको त्रिभुजाकार सतहहरूको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
Find the area of triangular surfaces of the pyramid.
c) उक्त पिरामिडको आधारको क्षेत्रफल र त्रिभुजाकार सतहहरूको क्षेत्रफलविच तुलना गर्नुहोस् ।
Compare the area of the base and the area of the triangular surfaces of the pyramid.
