आणविक भार 17 a.m.u. र 44 a.m.u. हुने ग्यासलाई रासायनिक प्रतिक्रिया गराउँदा हुने सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् । Write a balanced chemical…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
आणविक भार 17 a.m.u. र 44 a.m.u. हुने ग्यासलाई रासायनिक प्रतिक्रिया गराउँदा हुने सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write a balanced chemical equation of the reaction of two gases having molecular wt. 17a.m.u. and 44 a.m.u.
