Logo

दिइएको चित्र वेलना र अर्धगोला मिलि बनेको एउटा संयुक्त ठोस वस्तुको हो । उक्त ठोसवस्तुको पुरा उचाई 17 से.मि. र आधारको परिधि 44 से.मि. छन् । The given…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

दिइएको चित्र वेलना र अर्धगोला मिलि बनेको एउटा संयुक्त ठोस वस्तुको हो । उक्त ठोसवस्तुको पुरा उचाई 17 से.मि. र आधारको परिधि 44 से.मि. छन् ।

The given figure is of a combined solid object made with the combination of cylinder and hemisphere. The total height of the solid is 17 cm and circumference of the base is 44 cm.

[Figure: Combined solid of cylinder and hemisphere, total height 17cm, base circumference 44cm]

(a) उक्त ठोसवस्तुको आयतन निकाल्ने सूत्र लेख्नुहोस् ।

Write the formula to calculate volume of solid object.

(b) अर्धगोलाकार भागको आयतन कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

What is the volume of hemispherical part? Find it.

(c) वेलना र अर्ध गोलाको आयतन विच तुलना गर्नुहोस् ।

Compare between the volume of cylinder and hemisphere.

Solution

Please login to view the answer.