160 जना मानिसहरूको समूहमा गरिएको सर्वेक्षणमा स्याउ मात्र र सुन्तला मात्र मन पराउने मानिसहरूको सङ्ख्या क्रमशः 75 र 45 छन् । जसमध्ये 23 जनाले दुईमध्ये…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
160 जना मानिसहरूको समूहमा गरिएको सर्वेक्षणमा स्याउ मात्र र सुन्तला मात्र मन पराउने मानिसहरूको सङ्ख्या क्रमशः 75 र 45 छन् । जसमध्ये 23 जनाले दुईमध्ये कुनै पनि मन पराउदैनन् ।
A survey conducted among 160 people, it was found that the number of the people who like only apple and only orange are 75 and 45 respectively. Among them 23 people do not like any of these two.
(a) स्याउ मन पराउने मानिसको समूहलाई A र सुन्तला मन पराउने मानिसको समूहलाई O ले जनाउँदा कुनै पनि फलफुल मन नपराउने मानिसको सङ्ख्यालाई गणनात्मकता संकेतमा लेख्नुहोस् ।
'A' represents the set of people who like apple and 'O' represents the set of people who like orange then write the cardinality notation of the number of people who don't like any of these fruits.
(b) माथिको जानकारीलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस् ।
Present the above information in a Venn diagram.
(c) स्याउ मन पराउने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
Find the number of people who like apple.
(d) स्याउ मन पराउने र सुन्तला मन पराउने मानिसहरूको सङ्ख्याविच तुलना गर्नुहोस् ।
Compare the number of people who like apple and who like orange.
