डोल्मा 16 वर्षकी छन् । उनी 18 वर्षको हुँदा सवै रकम भिक्ने गरी उनका हजुरबुबाले रु. 50,000 बैंकमा जम्मा गर्न जाँदा बैंकले निम्नानुसारका दुई ओटा विकल्प…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
डोल्मा 16 वर्षकी छन् । उनी 18 वर्षको हुँदा सवै रकम भिक्ने गरी उनका हजुरबुबाले रु. 50,000 बैंकमा जम्मा गर्न जाँदा बैंकले निम्नानुसारका दुई ओटा विकल्प दिएछ ।
Dolma is 16 years old now. Her grandfather wants to deposit Rs. 50,000 in a bank so that she will withdraw the whole sum at the age of 18 years. While going to the bank there are two options as follows.
| पहिलो विकल्प (First Option) | दोस्रो विकल्प (Second Option) |
|---|---|
| 5% वार्षिक चक्रीय व्याजदर (5% rate of compound interest annually.) | 4.5% अर्धवार्षिक चक्रीय व्याजदर (4.5% rate of compound interest semi-annually.) |
a) अर्धवार्षिक चक्रीय व्याज निकाल्ने सूत्र लेख्नुहोस ।
Write the formula for finding semi-annual compound interest.
b) डोल्माको हजुरबुबाले दोस्रो विकल्प अनुसार बैंकमा उक्त पैसा जम्मा गरिदिनुभयो भने उनले कति रकम पाउँछिन् ? पत्ता लगाउनुहोस् ।
If Dolma's grandfather deposits the sum in the bank according to the second option, how much amount will she get? Find it.
c) तपाईंले डोल्माको हजुरबुबालाई कुन विकल्पको सुभाव दिनुहुन्छ ? गणना गरी कारण दिनुहोस् ।
Which option will you suggest to Dolma's grandfather? Give reason with calculation.
