Logo

एउटा आयताकार कोठाको लम्बाइ, चौडाइ र उचाइ क्रमशः 16 फिट, 12 फिट र 9 फिट छन् । उक्त कोठामा 4 फिट किनारा भएका दुईओटा वर्गाकार भ्यालहरू र एउटा 6 फिट × 2…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा आयताकार कोठाको लम्बाइ, चौडाइ र उचाइ क्रमशः 16 फिट, 12 फिट र 9 फिट छन् । उक्त कोठामा 4 फिट किनारा भएका दुईओटा वर्गाकार भ्यालहरू र एउटा 6 फिट × 2 फिटको ढोका छन् ।

The length, breadth and height of a rectangular room are 16 ft, 12 ft and 9 ft respectively. There are two square windows of dimension 4 ft and one door of dimension 6 ft × 2 ft.

(a) उक्त कोठामा प्रतिवर्ग फिट रु.300 का दरले कार्पेट विछ्याउँदा कति खर्च लाग्छ ? पत्ता लगाउनुहोस् ।

How much does it cost for carpeting the room at the rate of Rs.300 per sq. ft.? Find it.

(b) यदि भ्याल ढोका बाहेक उक्त कोठाको चारभित्ता र सिलिङमा रङ लगाउँदा रु.19,560 खर्च लाग्छ भने प्रति वर्ग फिट रङ लगाउने दर पत्ता लगाउनुहोस् ।

If the cost of coloring four walls and ceiling excluding doors and windows of the room is Rs.19,560, find the rate of coloring per square feet.

Solution

Please login to view the answer.