Logo

एउटा आयताकार जग्गाको क्षेत्रफल र परिमिति क्रमशः 150 वर्ग.मि. र 50 मि. छन् । The area and perimeter of a rectangular field are 150 sq.m and 50 m…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा आयताकार जग्गाको क्षेत्रफल र परिमिति क्रमशः 150 वर्ग.मि. र 50 मि. छन् ।

The area and perimeter of a rectangular field are 150 sq.m and 50 m respectively.

(a) उक्त जग्गाको लम्बाइ र चौडाइ कति हुन्छ ? वर्ग समीकरण बनाउ पत्ता लगाउनुहोस् ।

What is the length and breadth of the field? Find it by making quadratic equation.

(b) उक्त जग्गाको लम्बाइ र चौडाइवाट कति बराबर भाग घटाउँदा क्षेत्रफल 84 वर्ग मिटर हुन्छ ? हल गर्नुहोस् ।

How much equal part should be subtracted from the length and breadth of the land to get the area 84 square meter? Solve it.

Solution

Please login to view the answer.