दिइएका दुई लेन्सको प्रकार उल्लेख गर्नुहोस् । तिनमध्ये कुन लेन्सले वस्तुलाई उक्त लेन्सबाट 15 cm मा राख्दा अवास्तविक र वस्तुभन्दा ठूलो आकृति बनाउँछ ?…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
दिइएका दुई लेन्सको प्रकार उल्लेख गर्नुहोस् । तिनमध्ये कुन लेन्सले वस्तुलाई उक्त लेन्सबाट 15 cm मा राख्दा अवास्तविक र वस्तुभन्दा ठूलो आकृति बनाउँछ ? उपयुक्त किरण रेखाचित्र कोर्नुहोस् ।
Mention the types of these two lenses. Out of these two lenses which one forms a virtual and magnified image when an object is kept 15 cm away from the lens? Draw an appropriate ray diagram of this.
| लेन्सहरु (Lenses) | केन्द्रीकरण दुरी (Focal Length) |
| A | +20 cm |
| B | -25 cm |
