Logo

तालिकामा 15 जना विद्यार्थीहरूले 50 पूर्णाङ्कको एउटा परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क दिइएको छ । The marks obtained by 15 students in an…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

तालिकामा 15 जना विद्यार्थीहरूले 50 पूर्णाङ्कको एउटा परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क दिइएको छ ।

The marks obtained by 15 students in an examination with full mark 50 are given in table.

प्राप्ताङ्क (Obtained Marks) 0-10 10-20 20-30 30-40 40-50
विद्यार्थी सङ्ख्या (Number of students) 5 3 4 2 1

(a) निरन्तर श्रेणीको पहिलो चर्तुयांश निकाल्ने सूत्र लेख्नुहोस् ।

Write the formula to calculate the first quartile of continuous series.

(b) दिइएको तथ्याङ्कको पहिलो चतुर्थांश पत्ता लगाउनुहोस् ।

Find the first quartile of the given data.

(c) दिइएको तथ्याङ्कको मध्यक निकाल्नुहोस् ।

Calculate the mean of the given data.

(d) मध्यकभन्दा बढी अंक प्राप्त गर्ने अधिकतम् विद्यार्थीहरूको सङ्ख्या कति हुन सक्दछन् ? पत्ता लगाउनुहोस् ।

What could be the maximum number of students who obtained more marks than mean? Find it.

Solution

Please login to view the answer.