एउटा वृत्ताकार मैदानको केन्द्रमा गाडिएको खम्बाको जमिनमाथिको उचाइ 14 फिट र मैदानको परिधि 88 फिट छ । मैदानको परिधिको दुई विपरीत बिन्दुबाट खम्बाको…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा वृत्ताकार मैदानको केन्द्रमा गाडिएको खम्बाको जमिनमाथिको उचाइ 14 फिट र मैदानको परिधि 88 फिट छ । मैदानको परिधिको दुई विपरीत बिन्दुबाट खम्बाको टुप्पोसम्म दुईओटा डोरीले तन्किने गरी बाँधिएको छ ।
A pole of height 14 ft above the ground level is fixed at the center of a circular ground and circumference of the ground is 88 ft. Two ropes are tied at the top of the pole with two points of the circumference from the opposite direction.
a) तलबाट माथि कुनै वस्तु हेर्दा दृष्टिरेखाले क्षितिजसँग वनाउने कोणलाई के भनिन्छ ? लेख्नुहोस् ।
What is the angle called made by the line of sight with the horizon when an object of the upper level is observed from the lower level? Write it.
b) उक्त मैदानको अर्धव्यास पत्ता लगाउनुहोस् ।
Find the radius of the ground.
c) डोरीले जमिनको सतहसँग वनाउने कोण पत्ता लगाउनुहोस् ।
Find the angle formed by the rope with the ground.
d) उक्त डोरीलाई राम्रोसँग गाठो पारी तन्काउन प्रत्येकलाई थप 5 फिट आवश्यक पर्छ । के 45 फिट लामो डोरीले प्रयाप्त हुन्छ ? तर्क दिनुहोस् ।
Additional 5 ft for each rope is required to tight it with proper knot. Is a rope of 45 feet length sufficient? Give logic.
