चित्रमा उही आधार भएको एउटा बेलना र अर्धगोला मिली एउटा ठोस वस्तु बनेको छ । उक्त ठोस वस्तुको आधारको व्यास 14 से.मी. र पूरा उचाइ 27 से.मी. छन् । In the…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
चित्रमा उही आधार भएको एउटा बेलना र अर्धगोला मिली एउटा ठोस वस्तु बनेको छ । उक्त ठोस वस्तुको आधारको व्यास 14 से.मी. र पूरा उचाइ 27 से.मी. छन् ।
In the figure, a solid object is formed with the combination of a cylinder and a hemi-sphere having the same base. The diameter of the base of the solid object is 14 cm and its total height is 27 cm.
[Figure: Solid object made of cylinder combined with hemisphere on top, base diameter 14cm, total height 27cm]
(a) दिइएको ठोस वस्तुमा जम्मा कतिओटा बाहिरी सतहहरू छन्, लेख्नुहोस् ।
How many total external surfaces are there in the given solid object? Write it.
(b) ठोस वस्तुको बेलनाकार भागको उचाइ पत्ता लगाउनुहोस् ।
Find the height of the cylindrical part of the solid object.
(c) ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस् ।
Find the volume of the solid object.
