दिइएको चित्र एउटा सोली र बेलना मिली बनेको ठोस बस्तु हो । आधारको व्यास 14 से.मी., सोलीको उचाइ 24 से.मी. र ठोस बस्तुको जम्मा उचाइ 54 से.मी. छन् । The…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
दिइएको चित्र एउटा सोली र बेलना मिली बनेको ठोस बस्तु हो । आधारको व्यास 14 से.मी., सोलीको उचाइ 24 से.मी. र ठोस बस्तुको जम्मा उचाइ 54 से.मी. छन् ।
The given figure is a combined solid made up of a cylinder and cone. Diameter of base is 14 cm, height of cone is 24 cm and total height of solid object is 54 cm.
[Figure: Combined solid of cone and cylinder: base diameter 14cm, cone height 24cm, total height 54cm]
(a) सोलीको आयतन पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
Write down the formula to find the volume of the cone.
(b) उक्त ठोस बस्तुको आयतन पत्ता लगाउनुहोस् ।
Find the volume of that solid object.
(c) उक्त ठोस बस्तुको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
Find the total surface area of the solid object.
