चित्रमा देखाइएको पानी ट्याइंकीको तल्लो भाग बेलनाकार र त्यसमाथिको भाग अर्धगोलाकार छ । उक्त ट्याइंकीको पूरा उचाई 13 मिटर र आधारको व्यास 14 मिटर छन् ।…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
चित्रमा देखाइएको पानी ट्याइंकीको तल्लो भाग बेलनाकार र त्यसमाथिको भाग अर्धगोलाकार छ । उक्त ट्याइंकीको पूरा उचाई 13 मिटर र आधारको व्यास 14 मिटर छन् । \(\left[\pi = \frac{22}{7}\right]\)
A water tank as shown in the figure has its lower part cylindrical and upper part hemispherical. The total height of the tank is 13 m and the diameter of its base is 14 m. \(\left[\pi = \frac{22}{7}\right]\)
[Figure: Water tank: cylindrical lower part and hemispherical upper part, total height 13m, base diameter 14m]
a) उक्त ट्याइंकीको आधारमा कुन ज्यामितीय आकृति बन्छ ? लेख्नुहोस् ।
Which geometric shape is formed on the base of the tank? Write it.
b) उक्त ट्याइंकीमा प्रति लिटर 50 पैसाका दरले पानी भर्न जम्मा कति खर्च लाग्छ ? पत्ता लगाउनुहोस् ।
How much does it cost to fill water in the tank at the rate of 50 paisa per liter? Find it.
