Logo

धनगढीको एउटा चार्ज स्टेसनमा 12V को ब्याट्री भएको रिक्सा चार्जमा राखिएको छ । प्राइमरी फन्का 550 भएको उक्त ट्रान्सफर्मर 220 V AC, को लाइनमा जडान गरिएको…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

धनगढीको एउटा चार्ज स्टेसनमा 12V को ब्याट्री भएको रिक्सा चार्जमा राखिएको छ । प्राइमरी फन्का 550 भएको उक्त ट्रान्सफर्मर 220 V AC, को लाइनमा जडान गरिएको छ ।
A 12 V rickshaw is charged at a charge station in Dhangadhi. It is charged using a transformer having 550 turns in primary coil connected in 220 V AC, line.

(i) ट्रान्सफर्मरमा सेकेन्डरी फन्काको गणना गर्नुहोस् ।
Calculate the number of turns in secondary coil of transformer.

(ii) रिक्साको चार्जमा प्रयोग भएको ट्रान्सफर्मर कुन प्रकारको हो ? यो ट्रान्सफर्मर र पावर हाउसमा प्रयोग गरिने ट्रान्सफर्मरको कुनै एउटा भिन्नता लेख्नुहोस् ।
Mention the type of transformer used to charge rickshaw. Write down one difference between this transformer and the transformer used in power house.

Solution

Please login to view the answer.