चित्रमा देखाइएको ठोस वस्तु वर्ग आधार भएको पडमुखा र पिरामिड मिली बनेको छ । जहाँ, आधार भुजाको लम्बाई 12 से.मि., पडमुखाको उचाई 9 से.मि र पिरामिडको छड्के…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
चित्रमा देखाइएको ठोस वस्तु वर्ग आधार भएको पडमुखा र पिरामिड मिली बनेको छ । जहाँ, आधार भुजाको लम्बाई 12 से.मि., पडमुखाको उचाई 9 से.मि र पिरामिडको छड्के उचाई 10 से.मि छ ।
The solid object shown in the picture is made up of cuboid and pyramid with a square base. Where, the length of the base side is 12 cm, height of the cuboid is 9 cm and slant height of the pyramid is 10 cm.
[Figure: Solid object made of cuboid and square-based pyramid, base side 12 cm, cuboid height 9 cm, slant height 10 cm]
a) वर्ग आधार भएको पिरामिडको छड्के उचाई र आधार भुजा दिइएको अवस्थामा ठाडो उचाई कसरी पत्ता लगाइन्छ ? लेख्नुहोस् ।
How do you find the vertical height of the square based pyramid when slant height and length of the base are given? Write it.
b) उक्त पिरामिडको आयतन पत्ता लगाउनुहोस् । Find the volume of the pyramid.
c) उक्त पिरामिडको आयतन पडमुखाको आयतनभन्दा कतिले कम वा बढी छ ? तुलना गर्नुहोस् ।
How much is the volume of the pyramid less or more than the volume of the cuboid? Compare it.
