Logo

एउटा आयताकार कोठाको लम्बाइ 12 फिट, चौडाइ 8 फिट र उचाइ 9 फिट छन् । उक्त कोठामा 2.5 फिट × 3 फिटका दुईओटा भ्यालहरू र 6 फिट × 2 फिटका दुई ओटा ढोकाहरू छन्…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा आयताकार कोठाको लम्बाइ 12 फिट, चौडाइ 8 फिट र उचाइ 9 फिट छन् । उक्त कोठामा 2.5 फिट × 3 फिटका दुईओटा भ्यालहरू र 6 फिट × 2 फिटका दुई ओटा ढोकाहरू छन् ।

A rectangular room has length 12 ft, breadth 8 ft and height 9 ft. There are two windows of size 2.5 ft × 3ft and two doors of size 6ft × 2ft.

(a) चार भित्ता, भुईँ र सिलिङको जम्मा क्षेत्रफल निकाल्नुहोस् ।

Find the total area of four walls, floor and ceiling.

(b) भ्याल ढोका बाहेक चार भित्तामा प्रति वर्ग फिट रु.175 का दरले रङ लगाउँदा रु. 50,000 भन्दा कति कम वा बढी खर्च लाग्ला ? पत्ता लगाउनुहोस् ।

How much less or more is the cost of coloring the four walls excluding the doors and windows at the rate of Rs. 175 per square feet than Rs. 50,000? Find it.

Solution

Please login to view the answer.