Logo

एउटा आयतकार कोठाको लम्बाइ, चौडाइ र उचाइ क्रमश: 12 मि., 8 मि. र 3 मि. छन् । सो कोठामा 2 मि. किनारा भएका दुईओटा वर्गाकार भयालहरू छन् र एउटा \(1.5\) मि.…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा आयतकार कोठाको लम्बाइ, चौडाइ र उचाइ क्रमश: 12 मि., 8 मि. र 3 मि. छन् । सो कोठामा 2 मि. किनारा भएका दुईओटा वर्गाकार भयालहरू छन् र एउटा \(1.5\) मि. \(\times 1\) मि. को ढोका छ ।

The length, breadth and height of a rectangular room are 12 m, 8 m and 3 m respectively. There are two square windows with edges 2 m and a door of size \(1.5\) m \(\times 1\) m in the room.

(a) सो कोठाको भुईँको क्षेत्रफल पत्ता लगाउनुहोस् ।

Find the area of the floor of the room.

(b) भयाल र ढोकाले ओगटेको क्षेत्रफल बाहेक सो कोठाको चार भित्ता र सिलिङमा प्रतिवर्ग मिटर रु.15 को दरले रङ लगाउँदा कति खर्च लाग्छ ? निकाल्नुहोस् ।

How much does it cost to coloring the four walls and ceiling of the room excluding the area occupied by the windows and door at the rate of Rs.15 per square meter? Calculate it.

Solution

Please login to view the answer.