Logo

एउटा समानान्तरीय श्रेणीको पहिलो पद 12 र यसको पहिलो पाँचओटा पदहरूको योगफल 50 छ । The first term of an arithmetic series is 12 and the sum of its first…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा समानान्तरीय श्रेणीको पहिलो पद 12 र यसको पहिलो पाँचओटा पदहरूको योगफल 50 छ ।

The first term of an arithmetic series is 12 and the sum of its first five terms is 50.

(a) पहिलो पद \(a\) र समान अन्तर \(d\) भएको समानान्तरीय श्रेणीको पहिलो \(n\) ओटा पदहरूको योगफल कति हुन्छ ? लेख्नुहोस् ।

What is the sum of first \(n\) terms of an arithmetic series having first term \(a\) and common difference \(d\)? Write it.

(b) सो श्रेणीको समान अन्तर पत्ता लगाउनुहोस् ।

Find the common difference of the series.

(c) यदि श्रेणीको पहिलो तीन पदहरूमध्ये दोस्रो र तेस्रो पदहरूवाट क्रमशः 5 र 7 घटाउँदा ती पदहरूले ज्यामितीय श्रेणी बन्छ । कारणसहित सिद्ध गर्नुहोस् ।

Out of first three terms of the series, if 5 and 7 are subtracted from the second and third terms respectively, the terms form a geometric series. Verify with reason.

Solution

Please login to view the answer.