Logo

पर्यटकहरूको एउटा समूहले सगरमाथा आधार शिविरमा चित्रमा देखाएजस्तै पिरामिड आकारको पाल बनाउने योजना बनाएको थियो । यसको आधार भुजाको लम्बाइ 12 फिट र…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

पर्यटकहरूको एउटा समूहले सगरमाथा आधार शिविरमा चित्रमा देखाएजस्तै पिरामिड आकारको पाल बनाउने योजना बनाएको थियो । यसको आधार भुजाको लम्बाइ 12 फिट र त्रिभुजाकार सतहहरूको क्षेत्रफल 240 वर्ग फिट छन् ।

A group of tourists planned to fix a pyramid shaped tent at the Everest Base Camp as shown in the figure. Length of a side of its base is 12 ft and area of triangular surfaces is 240 sq. ft.

[Figure: Pyramid shaped tent with square base, base side 12 ft]

a) वर्गाकार आधार भएको पिरामिडको त्रिभुजाकार सतहहरूको क्षेत्रफल निकाल्ने सूत्र लेख्नुहोस् ।

Write the formula to find the area of triangular surfaces of a square based pyramid.

b) उक्त पालको छड्के उचाई पत्ता लगाउनुहोस् ।

Find the slant height of the tent.

c) उक्त पालभित्र एकजना पर्यटककको लागि 64 घन फिट हावा आवश्यक पर्छ भने कतिजना पर्यटकहरू सहज तरिकाले वस्न सक्छन् ? पत्ता लगाउनुहोस् ।

If 64 cu. ft. of air is required for a tourist, how many tourists can be accommodated easily in the tent? Find it.

Solution

Please login to view the answer.