विज्ञान प्रयोगशालामा विजुली आपूर्ति 110 V छ । तपाईं सानो पड्खा चलाउन चाहनुहुन्छ जुन 12 V मा काम गर्छ । तपाईंसँग निम्न दुई प्रकारका ट्रान्सफर्मरहरू…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
विज्ञान प्रयोगशालामा विजुली आपूर्ति 110 V छ । तपाईं सानो पड्खा चलाउन चाहनुहुन्छ जुन 12 V मा काम गर्छ । तपाईंसँग निम्न दुई प्रकारका ट्रान्सफर्मरहरू छन् ।
The electricity supply in your laboratory is 110 V. You have a small fan that operates on 12 V. You have two transformers.
(i) पहिलामा प्राइमरी क्वाइलमा फराको सड्ख्या सकेन्डरी क्वाइलमा भएको भन्दा वढी छ ।
First one is with more turns in primary coil than in the secondary coil.
(ii) दोस्रोमा प्राइमरी क्वाइलमा फेराको सङ्ख्या सेकेन्डरी क्वाइलमा भएका भन्दा कम छ ।
Second one is with fewer turns in primary coil than in secondary coil.
पङ्खा सुरक्षित रूपमा चलाउन यी दुईमध्ये तपाईं कुन ट्रान्सफर्मर प्रयोग गर्नुहुन्छ ?
Which transformer should you use to safely operate the fan?
