Logo

नेपाल राष्ट्र बैङ्कको मिति 11/25/2025 को मुद्रा विनिमय दरअनुसार 1 अमेरिकी डलरको खरिददर र विक्रीदर क्रमशः ने.रु.142.48 र ने.रु.143.08 थियो । According…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

नेपाल राष्ट्र बैङ्कको मिति 11/25/2025 को मुद्रा विनिमय दरअनुसार 1 अमेरिकी डलरको खरिददर र विक्रीदर क्रमशः ने.रु.142.48 र ने.रु.143.08 थियो ।

According to the exchange rate of Nepal Rastra Bank on the date of 11/25/2025, the buying rate and selling rate of 1 US dollar were NRs. 142.48 and NRs.143.08 respectively.

(a) अमेरिकी डलर नेपाली रुपैयामा साट्दा खरिददर र विक्रीदरमध्ये कुन प्रयोग हुन्छ ? लेख्नुहोस् ।

Among the buying rate and selling rate, which one is used while exchanging US dollar into Nepalese rupees? Write it.

(b) एकजना अमेरिकन पर्यटकले 3,000 डलर साट्दा कति नेपाली रुपैयाँ पाउन सक्छन् ? पत्ता लगाउनुहोस् ।

How many Nepalese rupees can an American tourist get while exchanging 3,000 dollars? Find it.

(c) नेपाली मुद्रामा 0.5% अवमूल्यनपछिको खरिददर र विक्रीदर तुलना गर्नुहोस् ।

Compare the buying rate and selling rate after 0.5% devaluation in Nepali currency.

(d) अवमूल्यनपछि 3,000 अमेरिकन डलर नेपाली रुपैयाँमा साट्दा पर्यटकलाई कति रकम फाइदा हुन्छ ? पत्ता लगाउनुहोस् ।

How much will the tourist gain while exchanging the 3,000 American dollars into Nepalese rupees after devaluation? Find it.

Solution

Please login to view the answer.