Logo

एउटा वृत्ताकार पोखरीको व्यास 100 मिटर र यसको बिचमा एउटा खम्बा गाडिएको छ । एउटा व्यक्तिले पोखरीको किनाराबाट खम्बाको टुप्पाको उन्नताश कोण \(\theta\)…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा वृत्ताकार पोखरीको व्यास 100 मिटर र यसको बिचमा एउटा खम्बा गाडिएको छ । एउटा व्यक्तिले पोखरीको किनाराबाट खम्बाको टुप्पाको उन्नताश कोण \(\theta\) पाएछ । पोखरीको गहिराइ 1.5 मिटर र खम्बाको जम्मा उचाइ 51.5 मिटर छ ।

The diameter of a circular pond is 100 m and a pillar is fixed at the centre of the pond. A person finds the angle of elevation to the top of the pillar be \(\theta\) from the bank of the pond. The depth of the pond is 1.5 m and total high of the pillar is 51.5 m.

(a) माथिको सन्दर्भ जनाउने चित्र बनाउनुहोस् ।

Draw a figure representing the above context.

(b) पानीको सतहभन्दा माथि रहेको खम्बाको उचाइ कति होला ?

What is the height of the pole above the water level?

(c) उन्नताश कोण \(\theta\) को मान पत्ता लगाउनुहोस् ।

Find the value of angle of elevation \(\theta\).

(d) यदि उन्नताश कोण \(30^\circ\) भएको भए पोखरीको अर्धव्यास कति हुन्थ्यो ? पत्ता लगाउनुहोस् ।

If the angle of elevation was \(30^\circ\), what would be the radius of the pond? Find it.

Solution

Please login to view the answer.