100 पूर्णाङ्कको एउटा परीक्षामा विद्यार्थीहरूले पाप्त गरेका प्राप्ताङ्क निम्न तालिकामा दिइएको छ : The marks obtained by students in an examination…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
100 पूर्णाङ्कको एउटा परीक्षामा विद्यार्थीहरूले पाप्त गरेका प्राप्ताङ्क निम्न तालिकामा दिइएको छ :
The marks obtained by students in an examination with full marks 100 are given in the following table.
| प्राप्ताङ्क (Marks obtained) | 0–20 | 20–40 | 40–60 | 60–80 | 80–100 |
|---|---|---|---|---|---|
| विद्यार्थीको सङ्ख्या (No. of students) | 2 | 3 | x | 5 | 4 |
(a) यदि दिइएको तथ्याङ्कको मध्यक 56 भए \(x\) को मान पत्ता लगाउनुहोस् ।
If the mean of the given data is 56, find the value of \(x\).
(b) दिइएको तथ्याङ्कको रीत पर्ने श्रेणी लेख्नुहोस् ।
Write the model class of the given data.
(c) दिइएको तथ्याङ्कवाट पहिलो चतुर्थांश पत्ता लगाउनुहोस् ।
Find the first quartile from the given data.
(d) 40 वा 40 भन्दा बढी अङ्क प्राप्त गर्ने र 40 भन्दा कम अङ्क प्राप्त गर्ने विद्यार्थीहरूविच तुलना गर्नुहोस् ।
Compare between the number of students securing 40 or above 40 marks and less than 40 marks.
